back
CTIZAN AD

गजल

वि.सं.२०८१ चैत १६ शनिवार

837 

shares

बिके मुखिया,वाङदे, दार्जिलिङ, भारत

नयाँ नयाँ संविधान आयो
स्वदेशमा बेइमान आयो

स्वदेश खोक्रो बनेछ साथी
हरे! विदेशीको दान आयो

नफाल्नू खेरो समय कसैले
समय गुमाएर ज्ञान आयो

भयो बबन्डर बतास चल्दा
धुलो उडाई तुफान आयो

तहसनहस भो निवास सारा
लिएर आशा जवान आयो

बहर – मुतकारिब मुजाहिफ
अर्कान – फऊल फेलुन् फऊल फेलुन्
वजन – १२१ – २२ – १२१ – २२
काफिया – आन
रदीफ – आयो
अभ्यास – परिश्रमी पाठशाला

वि.सं.२०८१ चैत १६ शनिवार ०९:५६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...