back
CTIZAN AD

सेयर बजार राताम्मे हुँदा पनि यी कम्पनीका लागनीकर्ता मालामाल

वि.सं.२०८२ साउन २० मंगलवार

1.1K 

shares

काठमाडौं । साताको तेस्रो दिन सेयर कारोबार मापक (नेप्से) भारि अंकले ओरोलो लागेको छ । मंगलबार नेप्से ४१.७८ (१.४५%)ले ओरालो लाग्दै २८३३.५७ बिन्दुमा पुगेको हो ।

आज कूल सूचिकृतमध्ये २५० कम्पनीको ९ अर्ब ३३ करोड रुपैंयाँ बराबरको २ करोड २० लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

सेयर बजार राताम्मे हुँदा पनि लघुबित्त र सामुहिक लगानीकोष समुहका लागनीकर्ताहरुले कमएका छन् । बजार घट्दा पनि समाज लघुबित्त र उन्नती सहकार्य लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै थ्रीस्टार जलबिद्युत, ट्रेड टावर लगायतका कम्पनीको मूल्यमा भारि गिरावट आएको छ ।

आजको बजारमा हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी ३९ करोड २९ लाख रुपैंयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

वि.सं.२०८२ साउन २० मंगलवार १५:३२ मा प्रकाशित

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...