back
CTIZAN AD

चारु

वि.सं.२०८२ भदौ ७ शनिवार

1.8K 

shares

लक्ष्मी प्रसाद मिश्र, लमजुङ

तिजको बेलामा दाजु लिन आका छन् ।
पतिज्यूले गाडी भाडा दिन लाका छन् ।

तिजमा माइत जादा,दिदी,बैनी रमाए ,
माइती घर गएर ,दर पनि खाका छन् ।

कर्म घर दुख बिर्सी, जन्म घर रमाए ,
पुराना ती साथी मित्र ,भेट्न पाका छन् ।

टुहुरी छोरी भनेर, नहेप है कसैले,
बाबा मेरा नभए नि, घर्मा काका छन् ।

भान्जा ,भान्जी रमाएर, मामली आएका,
कपडा किन्न भनी, पसलमा धाका छन् ।

कर्म घर, जन्म घर,जाँ गए नि सुन्दरी,
शृङ्गारपटार गरेर, राम्रा भाका छन् ।

लय ः तिज लय
आदि अनुप्रास ः आका
शेष अनुप्रास ः छन्

 

वि.सं.२०८२ भदौ ७ शनिवार ०८:२१ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...