back
CTIZAN AD

चारु/विराग

वि.सं.२०८२ भदौ ७ शनिवार

2.4K 

shares

मन्दा पौडेल, काठमाडौं

पछार्यौ,राखेर मनमा तुस खार नरमाइलो लाग्छ।
ताकेर घाइते दिल गर्यौ संहार नरमाइलो लाग्छ।

तिम्रै राम्रो होस् भनि सदैव प्रार्थना गरिरहँदा पनि,
लाउँछौ वचन र सम्झन्छौ बेकार नरमाइलो लाग्छ।

आज अघायौ,भुल्दै हिजो भोकमा लगाएको गुन सारा,
सअपमान गर्छौ पानी बाराबार नरमाइलो लाग्छ।

कैयौँ बार आफैँ रित्तिएर तिमीलाई भर्दाभर्दै पनि,
सकपट पस्कन्छौ दर्दको अचार नरमाइलो लाग्छ।

मलाई बिझाएपनि,तिमीलाई फूलको सुकुन मिलोस्,
दयालाई अत्याचारको कारागार नरमाइलो लाग्छ।

अक्षर संख्या ः २०
आदि अनुप्रास ः आर
शेष अनुप्रास ः नरमाइलो लाग्छ

वि.सं.२०८२ भदौ ७ शनिवार ०८:२६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...