back
CTIZAN AD

गजल

वि.सं.२०८२ पुस २६ शनिवार

921 

shares

गजलिका,इलाम

कतै पवित्र पन सुसाउँदै थिए
कतै विषाक्त लड्बढाउँदै थिए

तिमीसँगै थियो रमाउने रहर
पयर तथापि डग्मगाउँदै थिए

कुरा भनेर साध्य छैन के भनूँ
मभित्र शब्द नै हराउँदै थिए

न चाहना थियो न आस नै थियो
नयन नयन स्वयम् लजाउँदै थिए

कुरा गरे कुरै लजाउँने छ खुद
कोही फुपूको धन उडाउँदै थिए

बहर–हजज मुसद्दस सालिम मकबुज
अर्कान : मफाइलुन् , मफाइलुन् , मफाइलुन्
वजन :१२१२ – १२१२ – १२१२
काफिया : आउँदै
रदीफ : थिए
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ पुस २६ शनिवार ०६:०० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...