back
CTIZAN AD

चारु

वि.सं.२०८२ माघ १० शनिवार

852 

shares

पशपती राई
हलेशी तुवाचुङ – ५, खोटाङ

लोकतन्त्रको परिभाषा नेपालीले कहिले जान्ने होला
राजनीति सबैको खेती किसान कसलाई मान्ने होला !

आफ्नो देश जलाएर राज्य सत्तामा रमाएका छन् हेर
खरानीमै गर्व गर्नेलाई नागरिक कस्ले ठान्ने होला ।

हर्षोल्लास मनाउँदै तीन –तीन वर्षमा चुनाव गर्छन्
यो गरिब देशले हेर यत्रो खर्च कसरी धान्ने होला ।

वर्षाैं प्रेम गरी ल्याएको श्रीमती त टिक्दैन वर्ष दिनै
जता हेर्यो नेता मात्रै असल नेता कसरी छान्ने होला ।

खुल्लम खुल्ला छ सिमाना नाङ्गो छ विदेशीको हस्तक्षेप
देशको सिमानामा चारै सुर कहिलेसम्म बान्ने होला ।

अक्षर सङ्ख्या : २०
अनुप्रास : आन्ने
अत्यानुप्रास : होला

 

वि.सं.२०८२ माघ १० शनिवार १०:४९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...