back
CTIZAN AD

मगर संघ अमेरिकाद्धारा न्युयोर्कमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न (तस्बिरसहित)

वि.सं.२०७६ फागुन २० मंगलवार

768 

shares

२० फागुन, अमेरिका । मगर संघ अमेरिकाको आयोजनामा न्युयोर्कको ज्याक्सन हाइटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मगर संघको ३८ औं तथा मगर संघ अमेरिकाको १७ औं स्थापना दिवसको अवसर पारेर मगर संघ न्यूयोर्क च्याप्टरको सहकार्य रक्तान कार्यक्रम सम्पन्न गरिएको हो ।

रक्तदान कार्यक्रममा नेपाल सरकारका बाणिज्यदूत, न्युयोर्क ब्लड सेन्टरका कर्मचारीहरु, अमेरिकामा रहेका विभिन्न जनजातिहरुको छाता संगठन फिप्नाका प्रतिनिधि लगायतको सहभागिता रहेको मगर संघ अमेरिकाका केन्द्रीय अध्यक्ष कुल बहादुर राना मगरले संसारन्युजलाई बताएका छन् ।

विष्णु राना मगरको संयोजकक्तवमा आयोजित उक्त अवसरमा रक्तदान सम्पन्न गर्न सहयोग गर्ने स्वयम्सेवक, सम्पूर्ण नेपाली समुदाय तथा अन्य समुदायलाई संघले धन्यवाद ज्ञापन समेत गरेको छ ।

वि.सं.२०७६ फागुन २० मंगलवार १७:०४ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...