back
CTIZAN AD

अर्थमन्त्रीमा यूवराज खतिवडाको पूनः नियुक्ति प्रभाब, सेयर बजर खुलेको २ घण्टामा ५० अंकको गिरावट

वि.सं.२०७६ फागुन २१ बुधवार

1.1K 

shares

२१ फागुन, काठमाडौं । सेयर बजार नेप्से २ घण्टामा ५० अंकले ओरालो लागेको छ ।

सोमबार २ पटक नेगेटिभ सर्किट लागेर बन्द भएको बजार मंगलबार भने सुधार भएको थियो । मंगलबार अर्थमन्त्री यूबराज खतिवडाले राजिनामा दिने हल्ला चलेपछि बजारमा सुधार आएको थियो ।

“सोमबार बजारबाट ठूला लगानीकर्ताहरु पनि बाहिरिएको बिश्लेषण गर्नेहरु पनि थिए । तर मंगलबारको बजारमा त्यस्तो देखिएन ।}

तर आज पुन अर्थमन्त्रीमा यूबराज खतिवडाको नियुक्तिसंगै सेयर बजार ओरालो लागेको छ ।

सोमबार बजारबाट ठूला लगानीकर्ताहरु पनि बाहिरिएको बिश्लेषण गर्नेहरु पनि थिए । तर मंगलबारको बजारमा त्यस्तो देखिएन ।

मंगलबार पनि ठूला लगानीकर्ताहरुको सूचक सेन्सिटिभ इन्डेक्स पनि सकारात्मक नै रह्यो । तर आज भने यो समाचार तयार पार्दासम्म सेन्सिटिभ इन्डेक्स ४.११ प्रतिशतले ओरालो लागेको छ ।

बिगतको ट्रेन्ड हेर्दा अब सेयर बजार केहि समय ओरालो लाग्ने देखिन्छ । किनकी जब राजनिती अलि अस्थिर जस्तो देखिन्छ तब सेयर बजार परिसूचक अनपेक्षित बढ्छ । जब राजनिती अलि स्थिर जस्तो देखिन्छ अनि सेयर बजार परिसूचक ह्वत्तै ओरालो लाग्दछ ।

आजको धितोपत्र शेयर बजार दोहोरो अङ्कले वृद्धि

 

वि.सं.२०७६ फागुन २१ बुधवार १३:२९ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...