back
CTIZAN AD

जापानको नेपाली रेस्टुरेन्टमा  मास्क नि:शुल्क वितरण गरिने 

वि.सं.२०७६ फागुन २८ बुधवार

726 

shares

कुमारबज्र,टोकियो । कोरोना भाईरसका कारण जापानमा फेस मास्कको अत्यन्त अभाब भई रहेको अवस्थामा योमरी ग्रुप अफ कम्पनी जापान अन्तर्गतका  नेपाली रेस्टुरेन्ट मण्डला शिबुया र एशिएन दाईनिंग बालि गार्डेन टोक्यो ,कान्दाबाट रेस्टुरेन्टमा आउने ग्राहकहरुलाई २०२० मार्च १० तारेख मंगलवार देखि  नि:शुल्क मास्क वितरण गर्ने भएको छ

उक्त कम्पनीले मंगलवार देखि निशुल्क मास्क वितरण गर्ने कुरा उक्त कम्पनीका प्रबन्ध निर्देशक सुनिल कुमार शाक्यले जानकारी दिए ।

कोरोना भाईरसले गर्दा जापानमा हाल मास्कको अत्यन्त अभाब भएको र जापान हाम्रो कर्म भुमी भएको हुनाले जापानी र जापानप्रती कृतज्ञता जनाउन र नेपालीहरु पनि दूखमा साथ दिन्छन् भन्ने सन्देश छर्नको लागि पनि आफुहरुले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको कुरा शाक्यले बताए । साथै बाटोमा हिड्ने बटुवाहरुलाई पनि निशुल्क मास्क वितरणको तयारी गरिरहेको बताएको छ ।

वि.सं.२०७६ फागुन २८ बुधवार १४:५५ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....