back
CTIZAN AD

कविताः एकजोडी बीउ

वि.सं.२०७७ वैशाख १३ शनिवार

870 

shares

तबको त्यो पल
मानव
प्रकृतिको सुन्दरतम रचना,
सायद सर्वोत्कृष्ट रचना ।
घमण्ड थियो उसमा
‘कि भ्रम…’?
सारा ब्रह्माण्ड उसको अधिनमा छ ।

अमरत्व प्राप्त गर्ने
उसको अविछिन्न प्रयास
उसलाई झन झन कुरुप बनाउदै थियो ।
बेखबर उ बिनासको अन्तिम पथतिर अग्रसर थियो ‘.

अवको यो अन्तिम पल
म अनवरत प्रार्थनामा छु ।
भगवान, गड, अल्लाह, बुद्ध
आदि इत्यादीसङ्ग निरन्तर सम्बादमा छु ।

हे भगवान, हे गड,
हे अल्लाह, हे बुद्ध,
मानव अस्तित्व बिलुप्त नपार,
जसरी हुन्छ–बिन्ती जोगाइदेउ एकजोडी बिउ ।

मैले बरदान पाउछु होला ?
के एकजोडी मानव बीउ जोगिएला ?

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:२१ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...