back
CTIZAN AD

गजल

वि.सं.२०७७ वैशाख १३ शनिवार

816 

shares

राम्रो केही काम गर्न सकुँ मर्नु भन्दा अघि
ज्ञानको अभाव भर्न सकुँ मर्नु भन्दा अघि

बिताएँ जीवन राम्रो एक गुरु बन्छु भन्दै
हाँसो खुसी शान्ति छर्न सकुँ मर्नु भन्दा अघि

नदुखोस् मन कसैको पनि मेरो बोलीबाट
आफन्तको पीडा हर्न सकुँ मर्नु भन्दा अघि

सक्दिन दिन धन तर सक्छु तन र मन
सबैबाट मन पर्न सकुँ मर्नु भन्दा अघि

यस्तो काम होस् मबाट होओस् सबको भलो
हरेक दिलमा सर्न सकुँ मर्नु भन्दा अघि

वि.सं.२०७७ वैशाख १३ शनिवार १०:२२ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...