back
CTIZAN AD

मकाउमा रहेका नेपालीहरुबीच बृहद रक्तदान कार्यक्रम हुँदै

वि.सं.२०७७ जेठ २७ मंगलवार

696 

shares

२७ जेठ, काठमाण्डौं । मकाउमा रहेका नेपालीबीच बृहदरुपमा रक्तदान कार्यक्रमको आयोजना हुने भएको छ ।

‘नेपाली सहयोगी हात’ मकाउद्धारा आयोजना गर्न लागिएको उक्त रक्तदान कार्यक्रम आउदो जुलाई ११ र १८ का दिन गरिने समाजका अध्यक्ष सुदर्शन थापा मगरले बताएका छन् ।

‘मकाउले हामीले धेरै दियो हामीले मकाउलाई १ पोका रगत दिऔं’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको उक्त रक्तदान कार्यक्रम मकाउको आधिकारीक लोगोसहित रक्तदान कार्यालयमा सम्पन्न हुन गइरहेको पनि थापाले जानकारी दिएका छन् ।

थापाले उक्त रक्तदान कार्यक्रममा मकाउवासी नेपालीलाई सहभागी हुन अनुरोध समेत गरेका छन् ।

वि.सं.२०७७ जेठ २७ मंगलवार १३:५६ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...