back
CTIZAN AD

नेप्से र धितोपत्र बोर्डका कर्मचारीले आइपीओ भर्न नपाउने

वि.सं.२०७७ असार २३ मंगलवार

954 

shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीहरुले आइपीओ भर्न नपाउने गरि व्यवस्था आउने भएको छ । संसदको अर्थ समितिले गठन गरेको पुँजी बजार तथा मुद्रा बजारसम्बन्धी अध्ययन उप समितिले बोर्ड र कर्मचारीहरुलाई आइपीओमा आवेदन गर्न समेत नदिने व्यवस्था गर्न प्रस्ताव गरेको हो ।

रामकुमारी झाँक्री संयोजकत्वमा बनेको संसदीय उपसमितिले बुझाएको प्रतिवेदनमा बोर्डका कर्मचारीहरुले यसअघिका शेयर बेच्ने बाहेक अनय शेयर कारोबार गर्न नपाउने व्यवस्था गर्न सुझाव दिएको हो ।

‘सेवनका पदाधिकारी र कर्मचारीले आफुसँग यसभन्दा अगाडि रहेका आइपीओका शेयरहरु बिक्री गर्ने बाहेक शेयर कारोबार गर्न नपाउने व्यवस्थ गर्ने’ प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार धितोपत्र बोर्डका कर्मचारीहरुले प्राथामिक र दोस्रो बजार दुबैमा लगानी गर्न पाउने छैनन। यदि अर्थसमितिले पारित गरेको खण्डमा यो व्यवस्था कार्यान्वयनमा आउनेछ ।

वि.सं.२०७७ असार २३ मंगलवार १६:५८ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...