back
CTIZAN AD

गजल

वि.सं.२०७७ साउन १० शनिवार

888 

shares

मध्यरातको आगमनले मलाई भयभित बनायो !
बालिका बलात्कृत खबरले झन् लज्जित बनायो !

आङै सिरिङ्ग हुने समाचार अखबारमा पढे पश्चात,
मानब भित्र दानव लुकेको रैछ प्रमाणित बनायो !

टायर बाले सालिक तोडे पूरातत्व इतिहाँस मेट्छन्
नैतिक पतन हुनेलाई कसले अनुशासित बनायो !

सर्वस्व लुट्यो मानव रूप धारण गरेर नै राक्षसले,
अङ्ग लुछी फालेछन् लास हेर्नलाई चकित बनायो !

आफ्नो घाँटी आफैँ शेर्यो मुर्छा परी ढल्यो धर्तीमा,
रगतको खोलो बगायो बैरीको सामु रमित बनायो !

 

वि.सं.२०७७ साउन १० शनिवार ०९:१० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...