back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७७ भदौ २० शनिवार

837 

shares


पासो फाट्यो होला कि
बाढी भेलले लछार्छ ।
माझी जिन्दगी शून्यतामा ।

सीमा छ विवादमा,
वीर गोर्खेलाई निम्तो
उ प्राण दिन्छ भुवनमा ।

शावक उफ्रदै छन्,
सिकारी लुकेको होला,
तरबार धारिलो छैन ।

अगेना फुक्छ ढुङ्ग्रो
जताततै हुन्छ राप
भ्रष्ट स्थानीय बन्छ बुङ्गो ।

जोगीको तरबार
तुच्छ बचनको बार
नहुने भयो घरबार ।

उ नाता जोड्न खोज्छे
म त नाता तोड्न खोज्छु
शून्य जीन्दगी अन्नतमा ।

वि.सं.२०७७ भदौ २० शनिवार ०८:१९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...