back
CTIZAN AD

एनआरएनए नेदरल्याण्ड्सको साधारणसभा हुँदै

वि.सं.२०७७ भदौ २८ आइतवार

816 

shares

२८ भदौ, नेदरल्याण्ड्स । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) नेदरल्याण्ड्सको बार्षिक साधारणसभा सेप्टेम्बर २६ मा हुने भएको छ ।

संघका महासचिव संघर्षशील केसीले दिएको जानकारी अनुसार २६ सेप्टेम्बर शनिबारका दिनNassukerk, De Wittenkade 111, 1052 AG Amsterdam   मा साधारणसभा सम्पन्न गरिने भएको छ ।

केसीले नेदरल्याण्ड्समा रहेका सम्पूर्ण नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, पत्रकारहरु, परिषद्का साधारण तथा पंजीकृत सदस्यहरु, अन्तराष्ट्रिय समन्वय परिषदका पदाधिकारी एवम् सदस्यहरु, सल्लाहकारहरु लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त साधारणसभामा उपस्थित भइदिन समेत अनुरोध गरेका छन् ।

एनआरएनए नेदरल्याण्ड्सद्धारा सिन्धुपाल्चोकका पहिरो पीडितलाई आर्थिक सहयोग

वि.सं.२०७७ भदौ २८ आइतवार १०:३६ मा प्रकाशित

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...