back
CTIZAN AD

जापानबाट कपिलदेव थापाले पठाए २५ हजार थान मास्क

वि.सं.२०७७ माघ २ शुक्रवार

801 

shares

२ माघ, जापान । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का मानार्थ सदस्य सदस्य तथा जनसम्पर्क समिती जापानका सल्लाहकार कपिलदेब थापाले १३ बक्स (२५,००० थान ) मास्क नेपाल पठाएका छन् ।

७ लाख ५० येन मूल्यको मास्क गैरआवासीय नेपाली संघको माध्यमबाट नेपालमा आवश्यकिय क्षेत्रमा निःशुल्क वितरण गर्ने गरी नेपाल पठाईएको थापाले जानकारी दिए । आबश्यक भएकाहरुलाई एनआरएनए कार्यालय काठमान्डौमा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।

एनआरएनएद्धारा १ करोड २० लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

उक्त मास्क जापानको नारिता एयरपोर्ट बाट जनसम्पर्क समिति जापानका कोषाध्यक्ष बाबुराम सापकोटाले नेपाल एरलाइन्सबाट नेपाल लिएर गएका छन् । मास्क ढुवानीका लागि नेपाल एयरलाइन्सले सहय‍ोग गरेको अभियन्ता थापाले बताए ।

सामाजिक अयिभन्ताका रुपमा परिचित थापाले यसअघि पनि जापानबाट ३ करोड रूपैयाँ मूल्य बराबरको कोरोना परिक्षण किट नेपाल पठाएका थिए ।

उनले नेपालका असहाय, असक्त र आर्थिक अबस्था कमजोर भएका बिमारीहरूलाई जापानबाट ह्वुईलचियर उपलब्ध गराउँदै पनि आएका छन् ।

३० मिनेटमै कोरोना परीक्षण हुने करोडौँको एन्टिजेन किट जापानबाट सहयोग

वि.सं.२०७७ माघ २ शुक्रवार १८:१६ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...