back
CTIZAN AD

एनआरएनए कोरियाको सातौं अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः दीपक पुन मगर

वि.सं.२०७८ साउन १३ बुधवार

969 

shares

२८ जुलाई, कोरिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कोरियाको अध्यक्षमा पुनः दीपक पुन मगर निर्विरोध भएका छन् ।

जुलाई २५ मा सम्पन्न परिषद्को सातौ अधिबेशनले दिपक पुनको नेतृत्वमा २०२१–२०२३ का लागि नयाँ कार्यसमितिको चयन गरेको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सन्जिव कुमार राई र उपाध्यक्षहरुमा मनोज गौतम, किरण अधिकारी शुभद्र पालुङ्वा, महासचिवमा रोशन भट्टराई, सचिवमा श्री सत्याल, सोल मिरा, कोषाध्यक्षमा खिम काउचा मगर, सहकोषाध्यक्षमा सुनिल कन्दङ्वा, युवा संयोजकमा अनित थपलिया र महिला संयोजकमा सुजाता बस्नेत चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा डा.रोशन शर्मा, रमेश थापा, सन्तोष खड्का, गंगा खतिवडा, अमृता लामिछाने गुरुङ, बुद्धि प्रसाद नेपाल र गम्भिर मान श्रेष्ठ रहेका छन् ।  संघको आइसिसि सदस्यमा सोम लामा र बिमल सुवेदी चयन भएका छन् ।

May be an image of 12 people, people sitting, people standing and text

वि.सं.२०७८ साउन १३ बुधवार १५:४६ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...