back
CTIZAN AD

एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा उद्धव अधिकारी र महासचिवमा बिकास पोखरेल

वि.सं.२०७८ साउन १७ आइतवार

594 

shares

१ अगस्त, न्युजिल्याण्ड । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) न्युजिल्याण्डमा अध्यक्षमा उद्धव अधिकारीको नेृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

कार्यसमितिको उपाध्यक्षहरुमा नर्थ आइसल्याण्डबाट भक्त सिवाङ र साउथ आइसल्याण्डबाट निंगवार घिसीङ, महासचिवमा बिकास पोखरेल, सचिवमा नर्थ आइसल्याण्डबाट दामोदर न्यौपाने, कोषाध्यक्षमा लक्ष्मण भट्टराई, सहकोषाध्यक्षमा नरहरि बसेल (कमल बसेल) निर्विरोध निर्वाचित भएका हुन् ।

त्यसैगरी कार्यसमितिको सदस्यहरुमा बिमला पोखरेल, विशाल गौतम, विष्णुविक्रम साही, कविजंग गिरी, ममता खनाल, रेशमराज गिरी, रोशनी ज्ञवाली, टिकाराम खालिङ राई र उर्गेन लामा चयन भएका छन् । त्यस्तै समितिको आइसिसि सदस्यमा बाल कुमार गोले चयन भएका छन् ।

वि.सं.२०७८ साउन १७ आइतवार १६:४४ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...