back
CTIZAN AD

पाँच कोपिला/डाली

वि.सं.२०७८ साउन २३ शनिवार

657 

shares

१.
अब देशको लागि केहि गर्नै पर्यो
नालायकहरुले देशमा संकट निम्त्याएको बेला,
बाटो नहेरी कोही अघि सर्नै पर्यो ।
२.
परे छि देशको लागि मर्नै पर्यो
जसरी पनि यो देश बचाउनु छ हामीले,
गाउँ बाट सडकमा झर्नै पर्यो ।
३.
भोली जसरी भा नि आउनै पर्यो
एक छिन् ढिलो गर्दा बैरीले उच्छिन्नला फेरि,
त्यो खोली तरेर नि आउनै पर्यो ।
४.
आज नभएनी भोलि गर्नै पर्यो
यस्ता गतिछाडा नेतालाई पछ्याउनु भन्दा,
जेपर्ला आफैंले गोलि भर्नै पर्यो ।
५.
अब कुनै उपाए खोज्नु पर्यो
देशको पहिचान जोगाउनलाई हामीले,
इमानदार ब्यक्ति रोज्नु पर्यो ।

 

वि.सं.२०७८ साउन २३ शनिवार ०७:१५ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...