back
CTIZAN AD

एनआरएनए डेनमार्कको अध्यक्षमा शैलेन्द्र अधिकारी ‘शैलु’

वि.सं.२०७८ साउन २५ सोमवार

777 

shares

९ अगस्त, डेनमार्क । एनआरएनए डेनमार्ककको अध्यक्षमा शैलेन्द्र अधिकारी (शैलु) चयन भएका छन् । संघको छैठौं अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षहरूमा राधाकृष्ण सापकोटा, सुनिल विराजी यादव, जमुना देवी रिजाल कडेल, महासचिवमा महेश सिंह खत्री, सचिवमा शालिक राम शर्मा, कोषाध्यक्षमा मोहन केसी, महिला प्रतिनिधिमा मनिषा सिंह कोइराला र युवा प्रतिनिधिमा गुरुदत्त लामिछाने (रबि) चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा केशव निधी पन्त, नरेन्द्र बहादुर पौडेल, प्रदिप कुमार पाण्डे, भुवन खड्का, नारायण गौडेल, रिता देवी कँडेल मिश्र, विमला शर्मा खरेल चयन भएका छन् ।

त्यस्तै संघको आईसिसि सदस्यमा अशोक शर्मा चयन भएका छन् ।

वि.सं.२०७८ साउन २५ सोमवार १६:३८ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...