back
CTIZAN AD

पाँच कोपिला\डाली

वि.सं.२०७८ भदौ ५ शनिवार

819 

shares


कोही सित पनि रिसाएर नबसौँ
खुसले अर्कालाई र रिसले आफूलाई खान्छ
बिनसित्ती मुटु चिसाएर नबसौँ ।

यो लामो जिन्दगी छ हाँसेर बाँचौँ
ठुलालाई आदर र सानालाई माया गर्दै
सदैव माया प्रेम गाँसेर बाँचौँ ।

हाँसो खुसीले रमाएको राम्रो
शत्रुहरुसँग रिस राग राख्दै नराखी कन
दुःख गरेर कमाएको राम्रो ।

सबैको भलो होस् भनी चिताउनु पर्छ
मनमा पाप भन्ने कुरा राख्नु हुँदैन कसैले
दुःख र सुख सँगसँगै बिताउनु पर्छ ।

सुख पाइयो भनी मात्तिएर हुँदैन्
सधैँभरि संयमित भएर रहने गरौँ
दुःख पर्यो भनेर आत्तिएर हुँदैन् ।

 

वि.सं.२०७८ भदौ ५ शनिवार ०७:३० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...