back
CTIZAN AD

पौडेलको नेतृत्वमा ७७ सदस्यीय प्रवासी नेपाली एकता मंच युरोप कमिटी गठन

वि.सं.२०७८ भदौ ७ सोमवार

654 

shares

७ भदौ, काठमाडौं । प्रवासी नेपाली मंच युरोपको एक भेलाले गोविन्द पौडेलको अध्यक्षतामा ७७ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

उक्त भेलाले कास्कीका पौडेललेलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै कमिटीको उपाध्यक्षमा चन्द्रकान्त आचार्य जर्मनी, बोध राज पौडेल बेल्जियम, विनोद ज्ञवाली बेलायत, महासचिबमा शिब चापागाईं डेनमार्क तथा सचिवहरुमा दिपक खरेल स्पेन, चन्द्र शर्मा बेल्जियम, कोषाध्यक्षमा जङ्ग अधिकारी आयरल्याण्ड रहेको ७७ सदस्य रहेको कमिटी गठन गरेको हो ।

त्यसरैगरी मंचको सदस्य तथा तत् देशका अध्यक्षहरुमा मदन लिम्बु पोर्चुगल, बिश्वास बजगाई नर्बे, चिरञ्जीवी खरेल स्विडेन, कोमल पौडेल फिनल्याण्ड, मनु गुरुङ नेदरल्यान्ड, डि आर नेपाल अष्ट्रिया, उत्तम आचार्य चेक रिपब्लिक, टंक कटुवाल पोल्यान्ड, धर्म राज पाण्डे इटाली, सत्य नारायाण झा माल्टा, लोकराज रोका मगर साइप्रस, विक्रम के सि स्विजरलाण्ड, युरोप प्रतिनिधि नारायण अधिकारी बेल्जियम घनश्याम पौडेल फ्रान्स, घनश्याम गौतम डेनमार्क, डिल्लि खरेल सुमन रसिया र युबराज भन्डारी नर्बे रहेका छन् ।

त्यस्तै युरोप प्रतिनिधिहरुमा खेम न्यौपाने स्विडेन, टिकाराम सापकोटा नेदरलाण्ड, दिपेन्द्र हिमाल कार्की अष्ट्रिया, छत्र अधिकारी चेक रिपब्लिक, आनन्द घिमिरे पोल्याण्ड; उमेश गौतम इटाली, यमु राई माल्टा, भूमि गुरुङ स्विजरल्याण्ड, धाताराम पाण्डे साइप्रस, वीरेन्द्र अधिकारी आयरलाण्ड, सुरेन्द्र थपलिया युके रहेका छन् भने जनजातिबाड दिनेश गुरुङ स्पेन, अर्जुन गुरुङ बेल्जियम, पासङ टेण्डी शेर्पा जर्मनी, गम बहादुर गुरुङ बेल्जियम, रोबर्ट लिम्बु पोर्चुगल, उत्पिडित बाला बि क अष्ट्रिया, योगेन्द्र बिक बेल्जियम, प्रेम लाल नेपाली नर्बे, रन बहादुर परियार जर्मनी रहेका छन् ।

त्यस्तै पूर्बअध्यक्ष सुवासचन्द्र अधिकारी पोर्चुगल, लक्ष्मी भट्टराई पोल्याण्ड, तुल्सिराम सुवेदी बेल्जियम, महिला प्रतिनिधिहरुमा सरस्वती चापागाइैँ बेल्जियम, निर्मला ढकाल पोर्चुगल, देबी न्यौपाने जर्मनी, कल्पना त्रिपाठी युके, चन्द्रकला निरौला आयरल्याण्ड, सृजना श्रेष्ठ डेनमार्क, इशा गुरुङ बेल्जियम, निर्मला तिवारी स्पेन, शान्ति अर्याल अधिकारी पोर्चुगल, गंगा देवी शर्मा स्पेन रहेका छन् । साथै इन्द्र ओली बेल्जियम, लिलाराम कार्की जर्मनी, सूर्य पौडेल जर्मनी, दिपक सुवेदी पोर्चुगल, विष्णु प्रसाइ पोर्चुगल र शिब कुमार लामिछाने स्पेन रहेका छन् ।
प्रवासी नेपाली एकता मंच पोर्चुगलको अध्यक्ष, एनआरएनए पोर्चुगलको उपाध्यक्ष, सल्लाहकार लगायत बिभिन्न सामाजिक संस्थामा रहेर कामगर्दै आएका अध्यक्ष गोविन्द्र पौडेल हाल कास्की आदर्श समाज अन्तराष्ट्रिय समितीको केन्द्रीय अध्यक्ष समेत हुन् ।

 

वि.सं.२०७८ भदौ ७ सोमवार १३:२१ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...