back
CTIZAN AD

एनआरएनए ओमानमा नयाँ कार्यसमिति, अध्यक्षमा पुन: विकल झा

वि.सं.२०७९ चैत ५ आइतवार

774 

shares

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् ओमानको ७ औं अधिवेशन नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

१७ मार्च २०२३ शुक्रवारका दिन सम्पन्न सो अधिवेशनले पुन: विकल झाको नेतृत्वमा २०२३– २०२५ कार्यकालको लागी निर्विरोध निर्वाचित गरेको संघको केन्द्रीय सचिव प्रविण गुरुङले जानकारी दिएका छन् ।

तोलाकात भट्टराई संयोजक, ओमकार तामाङ र सेवान्त पुर्जा पुन सहसंयोजक रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

यस्तो छ नयाँ कार्यसमिति
अध्यक्ष : विकल झा
उपाध्यक्ष : सुरेश खड्का
उपाध्यक्ष :रविन सिल्पकर
उपाध्यक्ष : टिका प्रसाद दाहाल
महिला उपाध्यक्ष : पूजा बस्नेत
महासचिव :सुसन श्रेष्ठ
सचिव : कमल अर्याल
सचिव :लक्ष्मी प्रसाद कोइराला
कोषाध्यक्ष :कृष्ण पाण्डे
सहकोषाध्यक्ष : महेन्द्र तिवारी
प्रवक्ता: बिनोद दास
युवा तथा खेलकुद : सुरज चित्रकर
महिला संयोजक : गरिमा सुवेदी
कार्यसमिति सदस्यहरु :
बसन्त नेपाली
काशी राम सुनार
सुबाश काफ्ले
बिबेक ज्ञवाली
केशव के.सी
कुल प्रसाद गेलाल
डिसुजा खनाल
रिना पुर्जा पुन
दिलिप पाण्डे
मिरा नेपाली

स्मरण रहोस् एनआरएनए ओमानमा गैरआवासीय नेपाली सोसल क्लब ओमानको नाममा दर्ता छ । तस्विर स्रोत : रामजी बगाले

झा को नेतृत्वमा एनआरएनए ओमानमा नयाँ कार्यसमिति

वि.सं.२०७९ चैत ५ आइतवार ११:५३ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...