back
CTIZAN AD

जापानीहरुलाई यसरी दिइयो नेपाल घुम्न आउने निम्ता (तस्बिर र भिडियोसहित)

वि.सं.२०७४ वैशाख ३ आइतवार

1.1K 

shares

japan4

३ बैशाख, काठमाडौं । जापानमा रहेका नेपालीहरुले जापानी नागरिकलाई नेपाल घुम्न आउने निम्तो दिएका छन् ।

japan5
पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघको सहकार्यमा सुरु गरिएको ‘अतिथि देवो भवः’ कार्यक्रमको निरन्तरता स्वरुप जापानमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

japan2

गैरआवासीय नेपाली संघ जापानको आयोजना, संघका केन्द्रीय उपाध्यक्ष भवन भट्टको संयोजन र नेपाली दूतावास जापानको सहयोगमा संयुक्त रुपमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

japan3
उक्त कार्यक्रममा नेपाली झण्डा, ‘अतिथिदेवो भव’ लेखिएको पम्लेटहरु गाडीमा राखेर सहर परिक्रमा गर्दै जापानी नागरिकहरुलाई नेपाल घुम्ने निम्ता दिइएको थियो ।

नेपाल  फेस्टिवलको आयोजना  गरिएको  टोकियो  योयोगी पार्कबाट सुरु गरिएको र्याली योयोगी, सिवुया, सिनागावा, टोकियो स्टेसन हुदै टोकियोको मुख्य क्षेत्रमा  प्रचार -प्रसार  गरिएको थियो । उक्त  पर्यटन प्रवद्र्धनात्मक र्याली  एकैपटक जापानका १२ वटा सहरमा सम्पन्न गरिएको थियो ।

japanp1

तस्बिर : कपिलदेव थापा

वि.सं.२०७४ वैशाख ३ आइतवार १२:४३ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...