back
CTIZAN AD

एनआरएनए उपाध्यक्ष पन्त यसरी नाचे ओमानमा (भिडियो सहित)

वि.सं.२०७४ वैशाख ३ आइतवार

696 

shares

omanगैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर नयाँवर्ष २०७४ भव्यरुपमा मनाएको छ ।
एनआरएनए ओमानका अध्यक्ष दिपक श्रेष्ठको सभापतित्व, नेपाली दूतावास ओमानकी नियोग प्रमुख रोजिना ताम्राकारको प्रमुख आतिथ्यता, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तको विशेष आतिथ्यता तथा एनआरएनए मध्यपुर्व संयोजक डि बी क्षेत्रीको आतिथ्यामा सम्पन्न भएको थियो ।
क्रिस्टल सुइट्स होटल वादिकविरमा आयोजना गरिएको उक्त कार्यक्रममा गायक दिपक लिम्बु र नायिका रजनी केसीको विशेष सांगितीक प्रस्तुति रहेको थियो भने प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले पनि रमाइलो मानेर सांस्कृतिक कार्यक्रमको मनोरंजन लिएका थिए ।

वि.सं.२०७४ वैशाख ३ आइतवार १३:३१ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...