back
CTIZAN AD

भारतको पुदुचेरीमा प्रवासी नेपाली संघद्वारा नयाँ बर्ष तथा अगुवा कार्यकर्ता भेला सम्पन्न

वि.सं.२०७४ वैशाख ४ सोमवार

780 

shares

puducheri-newyear-2

 प्रवासी नेपाली संघ भारत पुदुचेरी नगर समितिले नयाँबर्ष २०७४ को आगमनमा सुभकामना आदान प्रदान तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गर्यो ।
बीर ज्ञातअज्ञात शहीदहरुप्रति १ मिनट मौन धारणापछि अघि बढेको कार्यक्रमलाई अतिथि बक्ताहरु राज्य सल्लाहकार इन्द्रराज आचार्य, राज्य सदस्य हीरामणि शर्मा, राज्यसचिब दुर्गा पौडेल, केन्द्रीय सल्लाहकार टिका पौडेल तथा प्रमुख अतिथि केन्द्रीय लेखा समिति प्रमुख टेकनारायण पौडेलले सम्बोधन गर्दै आफ्ना मतब्य राख्नु भएको थियो भने मित्र संगठन मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका पुदुचेरी नगर अध्यक्ष डिल्ली प्रसाद शर्माले पनि आतिथ्य आसन ग्रहण गर्दै भेलालाई सम्बोधन गर्नुभएको थियो ।

थानेस्वर शर्माको सञ्चालन र बिष्णु प्रसाद पौडेलको अध्यक्षता रहेको सो कार्यक्रममा पिताम्बर चापागाईंले स्वागत मन्तब्य राख्नु भएको थियो ।

paducheri-new-year-1

कार्यक्रममा मुलुकमा हुन लागेको स्थानीय तहको निर्बाचनमा स्वदेस जान निर्देशन दिइएको थियो । कार्यकर्ताहरुलाई सिफारिस पत्र दिँदै सूर्य ध्वजाबाहक उम्मेदवारलाई मतदान गरी जनताको प्यारो र राष्ट्रबादी पार्टी नेकपा एमालेलाई बिजय बनाउन र प्रवासी नेपालीहरु पनि राष्ट्र निर्माणमा सरीक बन्न र कुसल कार्यकर्ताको परिचय दिन समेत निर्देसन गरिएको थियो ।

वि.सं.२०७४ वैशाख ४ सोमवार ०२:३२ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...