back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०८० फागुन ५ शनिवार

2K 

shares

बाबुराम गौतम, गुल्मी

१.
अनौठो छ हजुर यो पापी सन्सार
सोचाइ फरक हुन्छन् व्यक्ति अन्सार ।

२.
द्रव्य तुजुकले पाएका हुन् विद्यमान आसन
असुलउपर गरी छोड्छन् रहुन्जेल शासन ।

३.
सधैँभरि खुल्ला राख्छन् मिलेमतोको फाटक
भुँडी भर्न गर्छन् सदरबदरको नाटक ।

४.
धर्ती छोडी जानेले त दिलमा राज गर्छ
कसले भन्छ अलग्गिदा सम्बन्ध नै मर्छ ?

 

वि.सं.२०८० फागुन ५ शनिवार ०७:५६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...