back
CTIZAN AD

गजल

वि.सं.२०८० फागुन ५ शनिवार

1.6K 

shares

स्वर्ण शिखा, दाङ

म भन्छु गाढा यो मित्रता होस्
ऊ सोच्छ आफ्नै दुनो सिधा होस्

छ रूप तिम्रो कुसुम फुलेझैँ
चरित्र सुन्दर सयौँ गुणा होस्

नआऊ बरु कुर्छु केही दिन म
परन्तु भेट्दा मजै मजा होस्

छ खोट जसको हेराइमा नै
उसैले भन्दै छ मन सफा होस्

स्वतन्त्र बाँच्ने रहर छ मेरो
नठान्नू कोही मेरो सुगा होस् ।

बहर : मुतकारिव मुसम्मन मकबुज अशलम
अर्कान : १२१ – २२ – १२१ – २२

स्रोत परिश्रमी पाठशाला

वि.सं.२०८० फागुन ५ शनिवार ०७:५७ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...