back
CTIZAN AD

गीत

वि.सं.२०८० फागुन ५ शनिवार

1.5K 

shares

राजेन्द्रकुमार बज्राचार्य
कोटेश्वर, काठमाडौं

सम्झन्छु म तिमीलाई, हियोभित्र छुपाउँदै
यादगार रह्यो आज, मनलाई सुझाउँदै ।।

तिम्रो मुस्कान बिर्सू म, भन प्यारी कसो गरी,
सम्झनामा रहे सारा, झझल्को छ सधैँभरि ।।

तिमी विना मरें प्यारी, आऊ सम्हाल्न यो जिउ ।
जरुरी काम देखाई, निस्कने आज होस् निहुँ ।।

प्रेमालाप गरे मेरो, मन यो शान्त हुन्छ है ।
तिमीसँग छुटेमा त, साह्रै यो मन रुन्छ नै ।।

छन्द ः अनुष्टुप

वि.सं.२०८० फागुन ५ शनिवार ०७:५८ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...