back
CTIZAN AD

चारु

वि.सं.२०८२ भदौ १४ शनिवार

1.7K 

shares

वसन्त अनुभव,वसन्तविहार, घोराही दाङ

रक्सी, मासु टन्न खाइयो दर हेर
न कुनै चिन्ता न कसैको डर हेर

छाडा छन् गीतहरू पहिरन उस्तै
संस्कृति जोगाउने छ रे ! भर हेर

भाडेर मौलिक संस्कृति अझै पनि
मार्दैछ्न् विदेशी दलेले तर हेर

सास्ती छ गरिबलाई के खाउँ लाउँ
ऋणमा डुब्यो ती सम्पत्ति घर हेर

आदि अनुप्रास – अर
शेष अनुप्रास – हेर
अक्षर सङ्ख्या – १३

वि.सं.२०८२ भदौ १४ शनिवार ०७:५५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...