back
CTIZAN AD

कतारमा संघीय लिम्बुवान सामाजिक मञ्च क्षेत्रीय समिती गठन

वि.सं.२०७५ फागुन २६ आइतवार

639 

shares

संघीय लिम्बुवान सामाजिक मन्च (सलिमाम) केन्द्रीय कार्यसमिति कतार अन्तर्गत सनैया ३८ क्षेत्रिय समिति गठन भएको छ ।
सलिसाम कतारका कार्यवाहक अध्यक्ष रेखा राइको प्रमुख आतिथ्यतामा मार्च १ का दिन गठन गरिएको उक्त समितिको अध्यक्षमा कर्ण हाङ्साम लिम्ब, उपाध्यक्षमा उपेन्द्र ठटाल, सचिबमा शिखर खड्का, सहसचिबमा राधा श्याम थापा, अर्थसचिबमा दिबेश केरुङ, सहअर्थसचिवमा दिनेश खड्का तथा सदस्यहरुमा पवन लिम्बू, सुजन चौधरी, डिक मान ईङनाम, रमेश मोक्तान, सन कुमार पराहाङ, बिरेन्द्र लिम्बू, नारायण बहादुर केसी रहेका छन् ।
महासचिव डम्बर लिबाङ, अर्थसचिव कुमारसिङ योङ्हाङ, विशेष सल्लाहकार धनप्रसाद सावा, सल्लाहकार देवि थेगुवा, केन्द्रीय सचिवालय सदस्यद्धय सुजन पराहाङ, लोक बहादुर कुरुम्बाङ, केन्द्रीय सदस्यहरु देबिन आङ्देम्बे, दिल्ली जबेगु, सिरिहाङ जबेगु, बिमला राई लगायतको बिशेष उपस्तिथिमा सनैया एसियन टाउनस्थित हिमालय रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो ।
सोहि अवसरमा सलिसाम कतारबारे बिस्तृत जानकारी तथा मञ्चको उद्धेश्य, कार्यनीति र प्रवासी युवाहरुको भुमिका बारे महासचिव लिबाङले प्रष्टाएका थिए ।
नव गठित समितिलाई प्रमुख अतिथि राइद्धारा संगठानिक गोपनियताको सफत गराइएको थियो ।

वि.सं.२०७५ फागुन २६ आइतवार १२:५८ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...