back
CTIZAN AD

पूनर्बीमाको आईपिओमा आबेदकको ओइरो

वि.सं.२०७६ चैत ७ शुक्रवार

1.1K 

shares

७ चैत, काठमाडौँ । नेपाल सरकारको स्वामित्वमा स्थापित पहिलो पुनर्बीमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेडले पूँजी बृद्धिका लागि निस्कासन गरेको प्राथमिक सेयरमा आबेदकको ओईरो लागेको छ । गत चैत्र ४ गतेदेखि खुला गरिएको प्राथमिक कित्ता सेयर शुक्रबार बन्द हुँदै छ ।

भर्ने हैन त नेपाल पुर्नवीमाको आइपिओ ?

आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड मार्फत खुल्ला गरिएको सेयर बन्द हुने दिन शुक्रबार बिहान १० बजेसम्म ३ लाख ३७ हजार ३ सय १७ जनाले आबेदन गरेको आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । सो  समयाबधि सम्ममा ४ करोड ४८ लाख ७८ हजार ६ सय साठी कित्ता सेयर आबेदन परेको छ ।

कम्पनीले कूल १ करोड ६० लाख कित्ता सेयर निस्कासन गरेकोमा ७३ हजार ५०० कर्मचारिहरुका लागि, ८ लाख कित्ता सामूहिक लगानीकोषका लागि र बाँकि सबै सेयर सर्बसाधारणका लागि खुल्ला गरेको थियो ।

यो पनि हेर्नुहोस

भर्ने हैन त नेपाल पुर्नवीमाको आइपिओ ?

वि.सं.२०७६ चैत ७ शुक्रवार १३:३२ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...