back
CTIZAN AD

साइनोहरु

वि.सं.२०७७ साउन १० शनिवार

996 

shares


पदको लालसामा
आफ्नै भाइ फुट्न थाले
राष्ट्रको ढुकुटी रित्याई ।

समृद्धिको आशमा
मीठा ती बातहरुमा
छलिए नेपाली जनता ।

सत्ययुगको कथा
बन्यो शासन व्यवस्था
कौरवकै जस्तै अवस्था ।

नातावाद अति भो
आफ्नै मान्छे घुसाउने
प्रतिभाको कदर छैन ।

जन्म वीर नेपाली
माटोको कसम खाई
एकताको दियो जलाई ।

रेसुङ्गा नगरपालिका-९, गुल्मी

वि.सं.२०७७ साउन १० शनिवार ०९:२० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...