back
CTIZAN AD

शून्य डिग्रीमा ‘शून्य डिग्री’

वि.सं.२०७३ माघ २ आइतवार

1.1K 

shares

 

15941123_10209592703713616_148989554329887206_n

संगीता पनेरु, काठमाण्डौं । माघ १ गते सर्वनाम थियटर खचाखच थियो । बाहिरको तापक्रम झण्डै शून्य नै थियो । बाहिर शून्य भए पनि भित्र भने अत्यन्तै रापिलो थियो । त्यही रापमा प्रोल्लास सिन्धु्लीयको उपन्यास ‘शून्य डिग्री’ फरक ढंगबाट प्रस्तुत भयो ।
उपन्यासलाई नाटकमा उपान्तरण गरेर प्रस्तुत गरिएको उक्त उपन्या विमोचनमा पुग्ने दर्शकले नयाँ स्वाद चाखे । पुरु लम्साल,मीना पुर्णिमा खड्का, सुजन पौडेल, सुजिता अधिकारी, नितान्त दाहाल र सुदर्शन अर्याल लगायतले कलाकारकोभूमिका निर्वाह गरेका थिए ।

15966301_1465220076836415_1332219430881857177_n
साङ्ग्रिला बुक्सले प्रकाशित गरेको उक्त उपन्यास नियात्राकार निर्माेही व्यास, कवि वियोगी बुढाथोकी, कथाकार प्रकाश बस्नेत गफाडी, प्रकाशक मणि शर्मा र मोहनकुमार श्रेष्ठले संयुक्त रुपमा उपन्यास सार्वजनिक गरे ।

16003119_10209592704473635_335159621465280088_n

वि.सं.२०७३ माघ २ आइतवार ०५:२५ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...