back
CTIZAN AD

कोपिला

वि.सं.२०८० मंसिर ३० शनिवार

1.7K 

shares

गंगा दाहाल, ललितपुर, डाली

तेल चुहिने दियो बनायो
ठुलै काम गरेझैं लाग्दो होला हैन
फालि काटी सियो बनायौ ।


आमा हराएको बाछो जस्तो
बेहालमा छ यस्तै कतिको जिन्दगी
झिरमा उनिएको माछो जस्तो


जताततै प्याल टाल्छौ कसरी
अन्तर हृदयले सोच्नुपर्ने कुरा छ यो
कठोर भयो मन गाल्छौ कसरी


जमिनलाई न त कोपर्दा हुन्छ
दिन गन्तिको समय बितिसकेपछि
समस्याहरु न त थोपर्दा हुन्छ


तिमी अग्लिएको छु भन्छौं
म उत्रै उहीँ जस्ताको त्यस्तै देख्छु
सुन्दर सग्लिएको छु भन्छौं ।

 

 

वि.सं.२०८० मंसिर ३० शनिवार ०८:२४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...