back
CTIZAN AD

कविता : त्यो प्रेम नै हो

वि.सं.२०८२ वैशाख २७ शनिवार

1.1K 

shares

नीता गुरुङ, असम भारत

जहाँ प्रेम हुन्छ
त्यहाँ नै सुन्दर
जीवनकै सागर बग्छ
ईश्वरको बास पनि
त्यहीँ नै हुन्छ ।
आफन्तसँग मात्र होइन
परायासँग पनि
अटूट र प्रगाढ सम्बन्थ
जोडिँदै जान्छ ।
हो ! यो प्रेम नै हो,
जसको कल्पना मात्रले
मन प्रफुल्लित भई आउँछ ।
प्रेम विहिन मानव
नीरस, निर्जीव समान हुन्छ
प्रेम नै हो जसले
नीरसता जीवनमा
मिठो रसको संचार गर्छ
निर्जीव प्राणीमा
प्राणको संचार गर्छ ।
प्रेम नै हौ,जसले
बिर्सेकोलाई पनि
सम्झनामा ल्याउँछ ।
मनुष्य जीवनमा
प्रेम ईश्वरको मनोरम
देन हो
प्रेम बिनाको जीवन
मृत्यु समान हुन्छ ।
प्रेम नै राधा हो
प्रेम नै किसन हो ।

वि.सं.२०८२ वैशाख २७ शनिवार ०८:१३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...