back
CTIZAN AD

किन पुगे पूर्व संचारमन्त्री गोकुल बाँस्कोटा अदालत ? (बास्कोटाले दायर गरेकोे मुद्दाको पूर्ण पाठ सहित)

वि.सं.२०७६ फागुन १६ शुक्रवार

939 

shares

१६ फागुन काठमाडौं । पूर्व सूचना तथा संचारमन्त्री गोकुल बास्कोटा अदालत पुगेका छन ।

सेक्युरिटी प्रिन्ट खरिदमा भएको कमिसन सम्बन्धि अडियो टेप सार्बजनिक भए पछि उनी केहिदिन काभ्रे तिरै गएका थिए ।

शुक्रबार काठमाडौ आएका बास्कोटा गाली बेई्ज्यती मुद्दा लिएर अदालत पुगेका छन ।

बास्कोटाले आफूलाई विजय प्रकास मिश्रले झुटो आरोप लगाएको भन्दै काठमाडौं जिल्ला अदालतमा उजुरी दिएका हुन ।

हेर्नुहोस बास्कोटाले काठमाडौं जिल्ला अदालतमा दायर गरेकोे मुद्दाको पूर्ण पाठ

अख्तियारबाट भन्दै बाँस्कोटाकै मान्छेले नियन्त्रणमा लिए सञ्चार मन्त्रालयका कगजपत्र !

७० करोड कमिसन काण्डका योजनाकार पौडेल फरार, अमेरिका पुगेको खुलाशा

बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी, यती समूहको कम्पनीमा लगानी गरेको आशंका

बाँस्कोटाको राजिनामा लगत्तै यस्तो भने प्रधानमन्त्रीले

सञ्चारमन्त्री प्रकरणलाई लिएर स्वीस दूतावासले निकाल्यो यस्तो वक्तव्य

मेरो बारेमा प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएँः बाँस्कोटा

सञ्चारमन्त्रीले राजीनामा दिइसकेको सभामुख सापकोटाको खुलाशा

ओलीसँग बाँस्कोटाको आग्रह,- ‘आजको दिन हेरौं न त’

सञ्चारमन्त्रीको अडियो प्रकरणबारे ओली प्रचण्डबीच छलफल, निस्कियो यस्तो निष्कर्ष

वि.सं.२०७६ फागुन १६ शुक्रवार १५:५१ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...